पेट्रोलियम पदार्थको मूल्यबृद्धि

शुक्रबार, बैशाख २०, २०७६



काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा मूल्यबृद्धि गरेको छ । बिहीबार रातिबाट लागु हुने गरी निगमले  प्रतिलिटर पेट्रोल १ रुपैयाँ ५० पैसा र डिजेल तथा मट्टितेलको मूल्य १ रुपैयाँ वृद्धि गरेको हो ।

 हवाई इन्धन र एलपी ग्यासको मूल्य भने यथावत छ। आयल निमगले तीन महिनापछि मूल्य समायोजन गरेको हो ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments