एकताबारे अन्योल चिर्न अध्यक्षद्द्वयबीच भेटवार्ता

बुधबार, जेष्ठ २, २०७५



काठमाडौँ ।
पार्टी एकता प्रक्रियालाई टुंगोमा पुर्याउने विषयमा प्रधानमन्त्री एवं नेकपा एमाले का अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच प्रधानमन्त्री निवास बालुवाटारमा अहिले छलफल भइरहेको छ ।

पार्टी एकताबारे ढिलाइ र अन्योल चिर्न बुधबारकोको भेटवार्ता निर्णायक हुनसक्ने ठानिएको छ । बुधबार साँझ एमालेले स्थायी कमिटीको बैठक समेत बोलाएको छ ।

82 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank