मिडियामाथी लगाएको रोक प्रति प्रदेश- ४ का मुख्यमन्त्री गुरुङको आपत्ती

शनिबार, बैशाख २९, २०७५



काठमाडौं । भारतीय प्रधामन्त्री नरेन्द्र मोदीको मुक्तिनाथ भ्रमणका क्रममा नेपाली मिडियामाथी रोक लगाइएको भन्दै प्रदेश- ४ का मुख्यमुन्त्री पृथ्वीसुव्वा गुरुङले आपत्ती जनाएका छन्।

मुख्यमन्त्री गुरुङले भारतीय सञ्चार माध्यमले निषेधित क्षेत्रबाट प्रत्यक्ष प्रशारण गरेकोमा पनि असन्तुष्टि जनाएका छन्। उनले नेपाली सञ्चार माध्यम र भारतीय सञ्चार माध्यमबीच विभेद् गरिएको भन्दै असन्तुष्टि ब्यक्त गरेका हुन्।

145 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank