देशको परिस्थितीका कारण भ्रमण छोट्याएर आएँ: परराष्ट्रमन्त्री ज्ञवाली

शुक्रबार, मंसिर १३, २०७६



काठमाडौं । परराष्ट्रमन्त्री प्रदिप कुमार ज्ञवालीले स्वदेश फिर्ता भएका छन । मन्त्री ज्ञवाली शुक्रबार काठमाडौं आइपुगेका हुन । रूस र सर्वियाको भ्रमणमा गएका परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली पूर्वनिर्धारित कार्यक्रम दुई दिन अघि स्वदेश फर्किएका हुन ।

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै मन्त्री ज्ञवालीले देशको परिस्थितीका कारण भ्रमण छोट्याएर फर्किनु परेको बताएका छन । उनले भ्रमण नै छोट्टयाएर फर्कनु पर्ने त्यस्तो परिस्थिति के हो भन्नेबारे  प्रष्ट  खुलाएनन्।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata