करिब दुई महिनापछि प्रदेश-३ को प्रदेश सभा बैठक बस्दै

आइतवार, भदौ ८, २०७६



काठमाडौं । प्रदेश-३ को प्रदेश सभा बैठक बस्दैछ ।  झण्डै दुई महिनादेखी रोकिदै आएको प्रदेश सभाको बैठक आज (आइतबार) बस्न लागेको हो ।

चालू आर्थिक वर्षको बजेट पारित गरेपछि गत असार १२ गते बाट स्थगित बैठक आज बस्न लागेको जनाइएको छ ।

आजको बैठकमा अधिकार बाँफाँडको विषयलाई लिएर संघीय सरकारसँगको लामो रस्साकस्सीपछि प्रदेशले साझा अधिकारका सूचीमा रहेको कानुन निर्माण सुरु गर्न लागेको हो ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata