सुरक्षा निकायको सेटिङमै राजस्व चुहावट हुन्छ : सांसद साह

बुधबार, जेष्ठ ८, २०७६



काठमाडौं । सुरक्षा निकायको सेटिङमै राजस्व चुहावट भइरहेको आरोप सांसदहरुले लगाएका छन् ।

प्रतिनिधि सभाको बुधबारको बैठकलाई सम्बोधन गर्दै राजपाका सांसद प्रभु साहले उक्त आरोप लगाएका हुन् । राजस्व चुहावट अनुसन्धान विधेयक पहिलो संशोधन गर्न बनेको विधेयकमा बोल्दै उनले ठूला करदाता व्यापारीहरुलाई राजस्व चुहावट गर्न सहयोग पुगाइरहेको आरोप लगाए ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank (Detail page 2nd) Janata Bank