गुटगत पूर्वाग्रह र लेनदेकै आधारमा मन्त्रीमण्डल पूनर्गठन गरियो: अध्यक्ष साह

बिहिबार, मंसिर ५, २०७६



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश २ का अध्यक्ष प्रभु साहले मन्त्रीमण्डल पूनर्गठन प्रति आलोचना गरेका छन ।  अध्यक्ष साहले फेसबुक स्टाटस लेख्दै कार्यसम्पादनको आधारमा मन्त्रीपरिषद पूनर्गठन गर्ने भनिए पनि अनन्त गुटगत पूर्वाग्रह र लेनदेका आधारमा मन्त्रीमण्डल पुनर्गठन गरिएको आरोप लगाएका छन ।

उनले मन्त्री हटाउँदा र राख्दा सामान्य कम्युनिष्ट मुल्य मान्यता समेत लागू नभएकोमा आपत्ती जनाएका छन ।  अध्यक्ष साहले योग्यहरुलाई हटाउने र अयोग्यहरुलाई मन्त्री बनाउने महान नेतृत्वबाट लज्जित भएको उल्लेख गरेका छन ।

हेर्नुहाेस साहकाे फेसबुक स्टाटस

parbhu

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata