प्रभु बैंकको सामाजिक उत्तरदायित्व सञ्चालन

बुधबार, चैत्र ५, २०७६



काठमाडौ । प्रभु बैंक लिमिटेड र काठमाडौ महानगरपालिकाबीच मगलबार काठमाडौ महानगरपालिकाको जमलतथा रत्नपार्क–बागबजार स्थित आकाशेपुल मुनिको ट्राफिक आइल्याण्ड र तिनधारा सस्कृत पाठाशाला अगाडीको ट्राफिक आइल्याण्डमा हरियाली बगैचा र फाउण्टेन निर्माण गर्ने, मर्मत संहार गर्ने÷रेखदेख गर्ने सो को संचालन तथा शहरी सौन्र्दयीकरण कामका लागि सम्झाैता पत्रमा हस्ताक्षर भएको छ ।

काठमाण्डौ महानगरपालिकाका मेयर  बिद्या सुन्दर शाक्यको उ पस्थितीमा प्रभु बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन तथा काठमाण्डौ महानगरपालिकाका तर्फबाट सहसचिब राजेश्वर ज्ञवालीले उक्त सम्झौतापत्रमा मगलबारका दिन एक समारोहकाबीच हस्ताक्षर गरेका हुन ।

नेपाल भरिमा २०८ शाखा संजाल, ४६ एक्सटेन्सन काउन्टर, १७ शाखा रहित बैंकिङ्ग सेवा तथा १५८ एटियम(ATM outlet) रहेको प्रभु बैंकले सामाजिक उत्तरदायित्व अन्तरगत उक्त कार्य गर्न लागेको ब्यहाेरा सर्व–साधारणको जानकारीको लागि अनुरोध गरिन्छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments