सांसद पार्वत गुरुङले दिए अदालतमा बयान

आइतवार, कार्तिक ३, २०७६



काठमाडौं । ज्यान मार्ने उधोग लागेका दोलखाबाट निर्वाचित सांसद पार्वत गुरुङले जिल्ला अदालत काठमाडौंमा बयान दिएका छन ।  कार्यालय समय शुरु हुनासाथ सांसद गुरुङ आफै अदालत पुगेका थिए ।

सत्तारुढ दल नेपाल कम्यसनिष्ट पार्टी (नेकपा)बाट निर्वाचित भएका सांसद गुरुङलाई ३५ दिने सुचना जारी गर्दै जिल्ला अदालत काठमाडौंमा उपस्थित हुन म्याद जारी गरेको थियो ।  गुरुङ सहित सात जना विरुद्ध दोलखाका वीरध्वज खड्काले किटानी जाहेरी दिएका थिए।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata