पनौती नगरपालिका प्रमुखमा एमाले विजयी

शुक्रबार, जेष्ठ ५, २०७४

loading...


काभ्रे । काभ्रेको पनौती नगरपालिकका प्रमुखमा नेकपा एमालेका भीम न्यौपानेले १२ हजार २५६ मत ल्याई विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका विदुर बञ्जाराले नौ हजार १९० मत ल्याएका थिए ।

त्यसै, उपप्रमुखमा पनि एमालेकै गीता बञ्जाराले १२ हजार ९९ मत प्राप्त गरी विजयी भएकाछन् । उनका निकटतम प्रतिद्वन्द्वी अन्जु रञ्जितले नौ हजार १२८ मत ल्याएका थिए ।

673 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

NIC Asia below taja khabar
Bajaj below taja samachar
RITZ sports right side Janamat health right side Samsung health right side bottom Below blog adv