जवरजस्ती करणी गरेको अभियोगमा पक्राउ

मङ्लबार, असार १९, २०७५



सुनसरी । जवरजस्ती करणी गरेको अभियोगमा रामधुनी नगरपालिका-४ रामपुरा बस्ने २८ वर्षीय संजयकुमार चौधरीलाई प्रहरीले पक्राउ गरेको छ ।

बिगत ६ महिनादेखि सोही ठाउँ बस्ने २२ वर्षीया विवाहित महिलालाई पटकपटक जवरजस्ती करणी गरेको अभियोगमा चौधरीलाई प्रहरीले सोमबार पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ ।

119 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank