जवरजस्ती करणी गरेको अभियोगमा यादव पक्राउ

मङ्लबार, बैशाख १८, २०७५



सप्तरी । बोदे बरसाइन नगरपालिका-५ बस्ने १८ वर्षीया युवतीलाई आफ्नै घरमा सुतिरहेको अवस्थामा सोमबार जवरजस्ती करणी गरेको अभियोगमा सोही ठाउँ बस्ने २३ वर्षीय बिमलकुमार यादबलाई प्रहरीले पक्राउ गरेको छ । घटनाका सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

58 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank