नेकपाको जुलुसमा प्रहरीको लाठी चार्ज, केही घाइते, केही पक्राउ

शनिबार, चैत्र २४, २०७४



धनगढी । नेपाल कम्युनिट पार्टी (नेकपा) को जुलुसमा प्रहरीले लाठी चार्ज गर्दा केही घाइते भएका छन् भने केहीलाई प्रहरीले पक्राउ गरेको छ । नेकपाका कञ्जनपुर जिल्ला सचिव  वीरेन्द्र साहले ५३ जना घाइते भएको र १९ जनालाई प्रहरीले गिरफ्तार गरेको जनाएका छन् ।

तर प्रहरीले भने संविधान विरोधी गतिविधिको नेतृत्व गर्ने डवल साहसहित ३–४ जनालाई पक्राउ गरिएको र बाँकीको खोजी भइरहेको जनाएको छ ।

नेकपाको सेती महाकालीले संयुक्त रुपमा जुलुस निकालेको थियो ।

143 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank