विश्वका सबैभन्दा खतरनाक लेग स्पिनर रहेनन्

आइतवार, भदौ २२, २०७६



एजेन्सी । पाकिस्तान क्रिकेटका भेट्रान स्पिनर अब्दुल कादिरको ६३ वर्षको उमेरमा निधन भएको छ । आफ्नाे समयका विश्व प्रशिद्ध लेग स्पिनर कादिरको  ह्दयघातका कारण निधन भएको पाकिस्तानी सञ्चारमाध्यमहरूले जनाएका छन् ।

सन् १९७७ देखि सन् १९९३ सम्मको उनको क्रिकेट जिवनका क्रममा उनी विश्वका सबैभन्दा खतरनाक स्पिनरका रुपमा चिनिन्थे । कादिरलाई ‘स्पिनको जादुगर’ भनिन्थ्यो ।

abdul kadir  63 yearsको लागि तस्बिर परिणाम

कादिरले पाकिस्तानकालागि ६७ टेस्ट म्याच र १ सय ४ एक दिवसिय अन्तर्राष्ट्रिय खेल खेलेका थिए । जस क्रममा टेस्ट जीवनमा उनले २ सय ३६ विकेट लिएका थिए भने वन् डे मा १ सय ३२ विकेट लिएका थिए ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata