मतदान केन्द्रलाई लक्षित गर्दै आत्मघाती बम आक्रमण, ३१ जनाको मृत्यु

बुधबार, साउन ९, २०७५



पाकिस्तान । पाकिस्तानी मतदान केन्द्रलाई लक्षित गरि भएको आत्मघाती हमलामा ३१ जनाको मृत्यु भएको छ । आम निर्वाचन भईरहेको बेला बलुचिस्तान प्रान्तको क्वेटा शहरको एक मतदान केन्द्र नजिकै आत्मघाती विस्फोटमा परि ३१ जनाको मृत्यु भएको हो ।

आत्मघाती हमलामा परि मतदाता,कर्मचारी र सुरक्षाकर्मीहरुको मृत्यु भएको अन्तराष्ट्रिय संञ्चार माध्ययमले जनाएका छन् । बम अाक्रमणमा परि कयाै‌ घार्इते भएका छन् । अाक्रमणपछि हताहत समेत भएकाे अधिकारीले जनाएका छन् ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments