पहिरोमा पुरिदा दुई बालकको ज्यान गयो

बिहिबार, भदौ २६, २०७६



रुकुम । स्कुलबाट फर्कने क्रममा पहिरोमा पुरिएर दुई बालकको ज्यान गएको छ । मुसिकोट नगरपालिका– १० चुनको दलित नमुना बस्तीका दुई बालिकाको बुधबार स्कुलबाट फर्कनेक्रममा पहिरोमा पुरिएरका थिए ।

मृत्यु हुनेमा स्थानीय मालिका माध्यमिक बिद्यालय चुनमा कक्षा ४ मा पढ्ने साबित्रा बिक र दिलमाया बिकको रहेको प्रहरीले जनाएको छ । उक्त क्षेत्र पहिरोको उच्च जोखिममा रहेको बताइएको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata