कोरोना भाइरसबारे सबैभन्दा पहिले चेतावनी दिने डाक्टर रहेनन्..

शुक्रबार, माघ २४, २०७६



एजेन्सी । कोरोना भाइरस प्रकोपको सबैभन्दा पहिले चेतावनी दिने एकजना डाक्टरको चीनमा मृत्यु भएको छ ।

सार्स भाइरसजस्तै प्रकोपको खतरा रहेको चेतावनी दिने डा. ली वेनलियाको शुक्रबार बिहान मृत्यु भएको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका  छन् ।

The two announcements published by Chinese state media about the death of Li Wenliang, which were later deleted.

उनले डिसेम्बरमै कोरोना भाइरसको बारेमा चेतावनी दिएका थिए । त्यसको तीनदिनपछि उनलाई प्रहरीले यस्तो चेतावनी दिन बन्द गर्न भनेको थियो ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments