५ सय भन्दा बढीका लागि जागरि खुल्यो

बुधबार, मंसिर २९, २०७३

loading...


सरकारी सेवाका लागि नयाँ अबसर खुलेको छ ।  लोक सेवा आयोगले ५ सयभन्दा बढी शाखा अधिकृतका लागि दरखास्त आह्वान गरेको छ ।

लोक सेवाले राजपत्रांकित तृतीय श्रेणीको अप्राविधिक तर्फको ५ सय ४ शाखा अधिकृतका लागि दरखास्त आह्वान गरेको हो ।

लोक सेवाले खुला तर्फ २ सय ७४ अधिकृत मागेको छ । त्यसैगरी महिलातर्फ ७३, आदीवासी–जनजातीतर्फ ६६, मधेसीतर्फ ५१, दलिततर्फ १९, अपांगतर्फ १० र पिछडिएको क्षेत्रतर्फ ११ जना अधिकृत माग गरेको छ ।

आउँदो पुष १९ गतेसम्म सामान्य र त्यसपछि पुष २६ गतेसम्म दोब्बर दस्तुरमा दरखास्त दिन सकिने आयोगले जनाएको छ ।

vacancy-497x1024

1180 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

NIC Asia below taja khabar
Bajaj below taja samachar
RITZ sports right side Samsung health right side Samsung health right side bottom