पुस्पलाल,मनमोहन र मदनलाई बिर्से कम्युनिष्ट आन्दोलन नै समाप्त हुन्छ: प्रधानमन्त्री ओली

बिहिबार, बैशाख १३, २०७५



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको कम्युनिष्ट आन्दोलनमा पुस्पलाल श्रेष्ठ,मनमोहन अधिकारी र मदन भण्डारीलाई बिर्से कम्युनिष्टहरु समाप्त हुने बताएका छन् ।

नेपालका पहिलो  कम्युनिष्ट प्रधानमन्त्री मनमोहन अधिकारीको स्मृती दिवसको अवसरमा भएको विशेष कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले अधिकारीलाई एक आदर्श पुरुष भएको बताएका छन् ।

उनले पुस्पलाल, मदन र मनमोहनको पथलाई नअगालिकन कम्युनिष्ट बन्न नसकिने स्पस्ट पारे । उनले फरक प्रशंगमा एमाले र माओवादीबीच पार्टी एकता ढिलो चाडो भएरै छोड्नभएकाले त्यसमा आशंका नलिन आग्रह गरका छन् ।

172 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank