नेपाल आयल निगममा ठूलो संख्यामा कर्मचारी आवश्यकता, यसरी भर्नुहोस्(विज्ञापनसहित)

आइतवार, माघ १४, २०७४



काठमाडौं । नेपाल आयाल निगमले खुला तथा समावेशी रुपमा पदपूर्ति गर्ने गरी विभिन्न तहमा ९५ कर्मचारी माग गरेको छ। निगमले शुक्रबार सूचना प्रकाशित गरी दरखास्त आह्वान गरेको हो ।निगमले प्राविधिक, प्रशासन, लेखा, कानुन, इन्जिनियरिङ सबै समूहमा जनशक्ति पदपूर्तिका लागि सूचना प्रकाशन गरेको हो।

माघ १२ गतेबाट २१ दिनसम्म आवेदन दिन सकिने व्यवस्था छ। दोब्बर दस्तुरमा थप सात दिन दरखास्तका लागि समय रहनेछ।

हेर्नुहोस् विज्ञापनः

nepal-oil-cor-vac-783x1024

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank (Detail page 2nd) Janata Bank