नाफा बढाउनुपर्ने दबाबमा टेलिकम

बुधबार, माघ ८, २०७६



सरकारी स्वामित्वको नेपाल आयल निगमले गत आर्थिक वर्षमा ७ अर्ब ५० करोड नाफा कमाउँदा अर्को नेपाल टेलिकमले भने ९ अर्ब ७६ करोडमात्र नाफा कमायो ।

निगमले अघिल्लो आर्थिक वर्ष (२०७४/७५) मा ३ अर्ब ५८ करोड नाफा कमाएको थियो भने सोही आर्थिक वर्षमा टेलिकमले १७.४८ अर्ब खुद नाफा आर्जन गरेको थियो ।

यसरी हेर्दा निगमले ५२ प्रतिशत नाफा बढाउँदा टेलिकमको नामाफ ४४.१९ प्रतिशतले घट्यो ।

सार्वजनिक संस्थानमध्ये विगत एक वर्षदेखि सधैंजसो शीर्ष स्थानमा रहेको टेलिकमको नाफा गत आर्थिक वर्षमा घट्दा शेयरधनीले पाउने प्रतिफलमा पनि उल्लेख्य कमी आएको छ । अघिल्लो वर्षसम्म प्रतिशेयर ५५ प्रतिशत लाभांश वितरण गर्न सक्यो । कारोबार दैनिक

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments