पर्यटन बोर्डमा आकर्षक जागिर (विज्ञापनसहित)

सोमवार, माघ १०, २०७३

loading...


काठमाडौं । नेपाल पर्यटन बोर्डमा क्षमतावान युवाहरुका लागि गतिलो जागिरको अवसर आएको छ । सोमबार विज्ञापन प्रकाशित गरी २५ जना अधिकृतका लागि दरखास्त आह्वान गरिएको हो ।

खुलातर्फ १४ जना अधिकृत मागिएको छ । यसैगरी महिला ४, आदिवासी र जनजाती ३, मधेसी २, दलित १ र अपांग १ गरी कुल २५ अधिकृत मागेको छ ।
अधिकृत पदका लागि स्नातकोत्तर उर्त्तीण भएको हुनुपर्छ । २१ वर्ष उमेर पुरा भएको र ३५ वर्ष ननाघेका (महिलाको हकमा ४० वर्ष० सम्मले आवेदन दिन सक्नेछन् ।

यस्तो छ विज्ञापन :

ntb-vacancy

1295 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

NIC Asia below taja khabar
Bajaj below taja samachar
RITZ sports right side Samsung health right side Samsung health right side bottom