अष्ट्रेलियामा बचेका जनावरलाई पनि छैन खानेकुरा

शुक्रबार, पुस २५, २०७६



एजेन्सी । दक्षिण गोलार्धमा अवस्थित देश अष्ट्रेलियामा विगत ४ महिनादेखि जारि आगलागीमा परी ठूलो संख्यामा जंगली जनावर मारिएका छन् । जसमध्ये केहीलाई बचाउन सफल भएता पनि खाद्यान्नको अभाव रहेको समाचारहरू सार्वजनिक भइरहेका छन्  ।

सो आगलागीमा अनुमानित ४८० मिलियन जनावर प्रभावित भएको विज्ञहरुले बताउँदै आएका छन् ।

न्यू साउथ वेल्समा मात्रै ५० करोड जनावर आगलागीबाट प्रभावित भएका छन् । पोटोरु प्यालेस नेचर सेन्चुरीका जोहन मार्सका अनुसार बचेका जनावरको पनि भविष्य अनिश्चित देखिएको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments