निर्यात बढाउन २८ स्वदेशी वस्तुको पहिचान

बुधबार, भदौ ११, २०७६



सरकारले मुलुकमा व्यापारघाटा बढ्दै गएपछि निर्यात प्रर्वद्धन गर्नका लागि विभिन्न २८ वटा वस्तु पहिचान गरेको छ । आयात बढ्दै गएपछि सो अनुपातमा निर्यात बढ्न नसक्दा मुलुकमा व्यापारघाटा चुलिदै गएपछि निर्यातयोग्य वस्तुको पहिचान गरिएको हो ।

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रालयले निर्यात बढाउनका लागि ती वस्तुहरु पहिचान गरेको हो । पहिचान गरिएका वस्तुमा अलैची, अदुवा, चिया, जडीबुटी तथा आयुर्वेदिक, कपडा र धागो,, लेदर, जुत्ता, च्याङग्रा, पस्मिना, गलैचा, कफी लगायतका वस्तु राखिएको छ ।

यो समाचार आजको कारोबार दैनिकमा प्रकाशित छ

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata