निर्मला हत्याकाण्ड छानविन समितिबाट राजीनामा दिएका केसी पुन: काममा फर्किए

बुधबार, भदौ २७, २०७५

- भूपेन्द्र शाह



काठमाडौं । कञ्चनपुर की १३ बर्षीय निर्मला पन्तको बलात्कार पछि हत्याकाण्डको छानविन समितिबाट राजीनामा दिएका विरेन्द्र केसी पुन : काममा फर्किने भएका छन्।

गृहमन्त्री राम बहादुर थापाले बुधबार पत्रकार सम्मेलन गर्दै केसी काममा फर्किएको जानकारी दिए । निर्मला पन्तलाई निश्पक्ष रुपमा न्याय दिन नसक्ने भन्दै केसीले छानविन समितिबाट राजीनामा दिएका थिए ।

केसीले जारी गरेकाे विज्ञप्ती जस्ताकाे तस्तै:

bigepati

याे पनि पढ्नुहाेस

निर्मला हत्याको अनुसन्धान गर्न गठित उच्चस्तरीय समितिका सदस्यले किन दिए राजीनामा ?

478 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank