निर्मलाको हत्यारा खोजी जारी

मङ्लबार, असार १०, २०७६



गृहमन्त्री रामबहादुर थापाले निर्मला पन्तको हत्यारालाई कानुनी कठघरामा ल्याउने प्रयास जारी रहेको बताएका छन् ।

प्रतिनिधि सभा सांसदको प्रश्नको उत्तर दिँदै गृहमन्त्री थापाले अपराधीको नजिक पुगेको भने अझैं संकेत गरेनन् ।

गत साल साउन १० गते कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको थियो ।

यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata