निजामति कर्मचारीको उमेरहद ६० वर्ष

बिहिबार, कार्तिक २८, २०७६



काठमाडौं । सासंदको राज्य व्यवस्था सुशासन समितिको बैठकमा ‘संघीय निजामती सेवा विधेयक’माथिको समितले निजामती कर्मचारीको उमेर हद तोकेको छ । विहिबार सिंहदरबारमा बसेको समितिकाे बैठकले निजामति कर्मचारीको उमेरहद ६० वर्ष तोकेको हो ।

यस अघि निजामति कर्मचारीको उमेरहद ५८ रहेको थियो । यो व्यवस्था २०२१ सालदेखि मात्र पूर्ण रुपमा लागू हुने गरी कानूनी व्यवस्था गर्ने समितिको निर्णय छ । लोक सेवा आयोगले सरकारलाई सबै कर्मचारीहरुको अवकाश दिएसँगै उक्त निर्णय भएको जनाइएको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata