एन आई सी एशिया बैंकका चार नयाँ शाखाहरु आजदेखी सञ्चालनमा

बिहिबार, जेष्ठ ४, २०७४

loading...


काठमाडौं । एन आई सी एशिया बैंकको विभिन्न ४ स्थानमा रहेका नयाँ शाखाहरुको एकै साथ विहिवार एक समारोह बिच उद्घाटन गरिएको छ ।

शाखा सञ्जाल, पूँजी संरचना, वासलातको आकार, ग्राहक संख्याहरुको आधारमा एन आई सी एशिया बैंक निजी क्षेत्रको बैंकहरु मध्ये एक हो ।

बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानमा चाँडै नै थप शाखा संचालन गर्ने योजना अगाडि सारेको छ ।

253 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

NIC Asia below taja khabar
Bajaj below taja samachar
RITZ sports right side Samsung health right side Samsung health right side bottom