एन आइ सि एशिया बैंकको अनलाइन आस्वा सेवा शुरु

आइतवार, साउन २२, २०७४

loading...


काठमाडौं । एन आइ सि एशिया बैंकले अनलाइन आस्वा सेवा सुरु गरेको छ । बैंकले २०७३ माघ देखि आस्वा प्रणालीमा सहभागी भई आफ्नो सम्पूर्ण शाखाहरु बाट आस्वा सेवा मार्फत शेयर आवेदन लिने गरेकोमा बैंकको २० औं वार्षिकोत्सवको समय पारेर आफ्नो सम्पूर्ण ग्राहकहरुलाई यो सेवा अझ मितव्ययी एवं सहज रुपमा प्रदान गर्नको लागि आजदेखि अनलाइन आस्वा सेवा सुरु गरेको हो ।

ग्राहकले बैंकको मोबाइल बैंकिङ्गवा इन्टरनेट बैंकिङ्ग सेवाप्रयोग गरि विनाकुनै शुल्क सहज रुपमा बैंकमानै उपस्थित नभईकन अनलाइन आस्वा सेवा मार्फत क्ष्एइ, IPO, FPO तथा Mutual Funds मा आवेदन दिन सक्नेछन् ।

साथै बैंकले संचालन माल्याएको आर्कषक व्याजदर भएको कुनै पनि बचत खाताखोली शुरुमा निशुल्क रुपमा मोबाइल बैंकिङ्ग वा इन्टरनेट बैंकिङ्ग सेवा प्राप्तगर्न सक्ने सहायक प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपाने जानकारी दिए ।

298 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank