नेदरल्यान्डमा रेष्टुँरा, सिनेमा घर, रङ्गमञ्च, म्युजियम खोल्न अनुमति

मङ्लबार, जेष्ठ २०, २०७७



काठमाडौं । नेदरल्यान्डमा तीनमहिना पछि रेष्टुँरा खुलेका छन् । रेष्टुँरा खुले पनि सामाजिक दूरीको नियम पालना गर्न कडा निर्देशन दिइएको छ ।

रेष्टुँरासँगै नेदरल्यान्डमा सिनेमा घर, रङ्गमञ्च र म्युजियम पनि खोल्न अनुमति दिइएको बीबीसीले जनाएको छ । सिनेमा घर, रङ्गमञ्च र म्युजियममा पनि सामाजिक दूरी कायम गर्नुपर्नेछ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments