कांग्रेसबाट को को बने सांसद ? (सूचीसहित)

सोमवार, माघ २९, २०७४



प्रमुख सत्तारुढ दल कांग्रेसले पार्टीले समानुपातिकतर्फ पाएको सिटमा सांसदको नाम टुंगो लगाएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा ८ घण्टासम्म बसेको कार्यसम्पादन समितिको बैठकले कलस्टर मिलाएर सांसदको नाम टुंग्याएको हो ।

कार्यसम्पादन समिति सदस्य एनपी साउदले पार्टीले पाएको सिटमा सांसद बन्नेहरुको नाम टुंग्याएर निर्वाचन आयोगमा पठाएको जानकारी दिए । कांग्रेसले २० पुरुष र २० महिलाको नाम कलष्टर मिलाएर आयोगमा पठाएको हो ।

कांग्रेसबाट को को बने सांसद ?

खस आर्य (पुरुष) : बालकृष्ण खाँड, दिलेन्द्र बडु, किशोरसिंह राठौर, सत्यनारायण खनाल, सूर्यबहादुर केसी, मोहन पाण्डे
आदिवासी जनजाति (पुरुष) : बहादुरसिंह लामा, कर्मा घले, उमेश श्रेष्ठ, लालकाजी गुरुङ, जिपछिरिङ लामा
दलित (पुरुष): मानबहादुर विश्वकर्मा, मीन विश्वकर्मा, प्रकाश रसाइली,
मधेसी : विनोद चौधरी, स्मृतिनारायण चौधरी, नगेन्द्रकुमार राय

थारू (पुरुष): पद्यमनारायण चौधरी
थारु (महिला) : पार्वति डिसी चौधरी, नमिता कुमारी चौधरी

मुस्लिम (पुरुष): अतहर कमल मुसलमान,
मुस्लीम (महिला) : सर्वत आरा खानम

पिछडिएको क्षेत्र : जयपति रोकाय

महिला (खस आर्य) : सुजाता कोइराला, पुष्पा भुसाल, डिला संग्रौला, मीना पाण्डे, उमा रेग्मी, दीपशिखा शर्मा
महिला (जनजाति) : ज्ञानकुमारी छन्त्याल, प्रमिला राई, महेन्द्रकुमारी लिम्बू, हीरा गुरुङ, मीना सुब्बा
महिला (दलित) : सुजाता परियार, लक्ष्मी परियार, विमला नेपाली

महिला (मधेसी) : सीतादेवी यादव, चित्रलेखा यादव, मीनाक्षी झा

197 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank Janata Bank