चीन सरकारले दियो १६ विद्यार्थीलाई छात्रबृत्ति

सोमवार, फाल्गुन ६, २०७५



काठमाडौं । चीन सरकारले १६ विद्यार्थीलाई स्नातकोत्तर तह अध्ययनका लागि छात्रबृत्ति उपलब्ध गराएको छ ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सोमबार एक सूचना जारी गरी पशु विज्ञान, बाली विज्ञानसहित विभिन्न विषयमा छानबृृत्तिमा चीनमा अध्ययन गर्न चाहनेका लागि दरखास्त आह्वान गरेको छ ।

चीन सरकारले दियो १६ विद्यार्थीलाई छात्रबृत्ति, मन्त्रालयद्वारा दरखास्त आह्वान

चीन सरकारले दियो १६ विद्यार्थीलाई छात्रबृत्ति,

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank (Detail page 2nd) Janata Bank