ऐतिहासिक एक दिवसीय क्रिकेटमा नेपालले नेदरल्याण्डलाई १८९ रनमा रोक्यो (कसको योगदान कति ?)

बुधबार, साउन १६, २०७५



काठमाडौँ । नेदरल्यान्डले नेपाललाई १ सय ९० रनको लक्ष्य दिएको छ। अन्तिम विकेटका रुपमा नेपालका सोमपाल कामीले क्लासेनलाई ११ रनको अवस्थामा क्याचआउट गराएपछि नेदरल्यान्ड ४७.४ बलमा १ सय ८९ रनमा अलआउट भयो ।

नेपालका लागि कप्तान पारस खड्काले ४ विकेट लिए भने सोमपाल कामीले ३ विकेट लिए । सन्दीप लामिछाने, करण केसी र बसन्त रेग्मीले एक–एक विकेट लिए ।

191 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank (Detail page 2nd) Janata Bank