नेपाल र केन्याबीचको खेल सुरु

सोमवार, माघ २९, २०७४



काठमाडौं । नामिबियामा जारी विश्व क्रिकेट लिग डिभिजन टु क्रिकेटको चौथो खेलमा अहिले नेपाल र केन्याबीचको खेल सुरु भएको छ । टस जितेर नेपालले फिल्डिङ रोजेपछि अहिले केन्या ब्याटिङ गरिरहेको छ ।

यहाँ क्लिक गरेर हेर्न सक्नु हुन्छ लाईभ स्कोरका लागि

101 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank Janata Bank