नेपाल जवाफी ब्याटिङमा (लाइभ)

हङकङद्वारा नेपाल सामु एक सय ९५ रनको लक्ष्य प्रस्तुत

शुक्रबार, अशोज २७, २०७४

loading...


काठमाडौं । आईसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत पाँचौं चरणको खेलमा हङकङले दिएकाे १९५ रनको लक्ष्य पछ्याउँदै नेपाल जवाफी  ब्याटिङमा उत्रेकाे छ ।

हङकङको मङकोक स्थित मिसन रोड क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको हङकङले निर्धारित ५० ओभरमा सबै विकेट गुमाउँदै १९४ रन बनाएको हो ।

हङकङका लागि ओनर जेमी अत्किन्सनले व्यक्तिगत ७६ रनको यागदान दिए भने तनवीर अफजलले ३८ रन बनाए । नेपालका लागि सन्दिप लामिछानेले ३, करण केसी र बसन्त रेग्मीले २–२ तथा सुशान भारीले १ विकेट लिए ।

392 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank