यूएईसँग नेपालले टस जितेर फिल्ड रोज्यो

आइतवार, माघ २८, २०७४



काठमाडौँ । नेपालले विश्व क्रिकेट लिग डिभिजन २ मा आइतबार यूएईको सामना गर्दै छ । नामिबिया भइरहेको प्रतियोगितामा नेपाल र यूएई दुवैले एक खेल जितेका छन् भने एक खेलमा हार बेहोरेका छन् । यूएईसँगको खेलका लागि नेपालले टस जितेर फिल्ड रोजेको छ । पानी परेका कारण खेल सुरु भएको छैन् ।

157 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank Janata Bank