समुदाय प्रहरी साझेदार अभियान सुरु 

आइतवार, कार्तिक ११, २०७५



काठमाडौं । नेपाल प्रहरीको साझेदारी कार्यक्रम सार्वजनिक भएको छ । नागरिक र प्रहरीबीचको सम्बन्ध अझ प्रगाढ बनाउन कार्यक्रमको थालनी गरिएको छ ।
देशका सातवटै प्रदेशमा एक साथ सार्वजनिक गरिएको उक्त कार्यक्रमले शान्ति सुरक्षा प्रभावकारी बनाउने लक्ष लिइएको प्रहरीले जनाएको छ ।

हर प्रहरी, गाउँ नगरी भन्ने मुल नाराकासाथ सुरु भएकाे  अभियानले मानविय कार्य, विपद व्यवस्थापन, अपराध नियन्त्रण, विद्यार्थी र अभिभावकबीचकाे सम्बन्ध प्रगाढ हुने विश्वाश लिइएकाे छ ।

185 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank