यसरी भोट हाल्नुपर्छ(भिडियोसहित)

बुधबार, बैशाख २७, २०७४



बैशाख ३१ गते बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म स्थानीय तह निर्वाचनमा मतदान गर्ने समय तोकिएको छ । तर अझै पनि धेरै मतदातालाई बैशाख ३१ गते कसरी मत दिने भन्ने अन्यौल छ । यो निर्वाचनमा एउटा मतदाताले ७ वटा मत संकेत गरेर ७ जना प्रतिनिधी छान्न सक्छन् । तर एकै पदका लागि एक भन्दा बढीलाई मत संकेत गरेमा बदर हुनेछ ।

516 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank