उपभोक्ता अधिकारमाथि केबुल टिभीको दादागिरी

मङ्लबार, असार १०, २०७६



उपभोक्तासँग टेलिभिजन प्रसारणको रकम अग्रिम रुपमा असुलेर केबल टेलिभिजन प्रसारकले विदेशी च्यानल प्रसारणमा रोक लगाएका छन् ।

प्रतिनिधिसभामा बिचाराधीन विज्ञापन नियमन गर्ने सम्बन्धी विधेयकको प्रस्तावित व्यवस्थाको विरोधमा उनीहरुले सोमबार दिउँसो ३ बजेदेखि २४ घण्टा प्रसारण बन्द गराएका हुन् ।

यो समाचार आजको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata