महाअभियोग बारे नेपाल बारले पठाएको पत्रबारे कानुनी क्षेत्रमा हल्ली खल्ली

बिहिबार, बैशाख २१, २०७४



काठमाडौं । नागरिक अधिकार तथा विचार र अभिव्यक्ति स्वतन्त्रताको वकालत गर्ने नेपाल बार एसोसियन दलको भातृ संगठनको हैसियतमा प्रस्तुत भएको छ ।

कानुन व्यवसायीहरुको छाता संगठन नेपाल बार एशोसिएसनले महाभियोग प्रकरणबारे ‘चुप लाग्न’ मातहतका इकाई तथा शाखा कार्यालयहरुमा निर्देशन दिएको छ ।

नेपाल बार एशोसिएसनका महासचिव खम्मबहादुर खातीका नाममा परिपत्र जारी गरी महाभियोगबारे केही कुरा पनि नबोल्न निर्देशन गरिएको छ । महाभियोगको समर्थन र विरोधमा कुनै कार्यक्रम नगर्न, नगराउन परिपत्रमा भनिएको छ ।

वरिष्ठ कानुन व्यवसायीहरुले बार पदाधिकारीहरुले चर्को आलोचना गरेका छन् ।

1896 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank