नेकपा सचिवालय बैठक बस्दै

शुक्रबार, जेष्ठ २, २०७७



नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले सचिवालय बैठक बोलाएको छ ।

प्रधानमन्त्री सरकारी निवास बालुवाटारमा बिहान साढे ८ बजेलाई बोलाइएको बैठक केही बेरमा सुरू हुँदैछ ।

बैठकमा सरकारले आज ल्याउने नीति तथा कार्यक्रमका साथै कोरोना भाइरसको बढ्दो संक्रमणका बारेमा छलफल हुने बुझिएको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments