नेविसंघ स्वतः भङ्ग, कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै

शनिबार, मंसिर १, २०७५



काठमाडौं  । नेपाली कांग्रेसको भातृसंस्था नेविसंघ स्वतः भङ्ग भएको छ । तोकिएको समयसीमाभित्र अधिवेशन गर्न नसकेपछि नेपाली कांग्रेसको सशक्त भ्रातृ संगठन नेपाल विद्यार्थी संघ आज शनिबारबाट स्वतः भङ्ग हुने भएको छ । भङ्गभएपछि कसरी अगाडी बढ्ने भन्नेमा आजदेखिको केन्द्रीय समितिको बैठकमा छलफल हुनेछ ।

१२ औं महाधिवेशन गर्न विशेष परिस्थितिका लागि भन्दै थप गरिएको ३ महिनाको समयसीमाभित्र पनि अधिवेशन गर्न नसकेपछि उत्पन्न अन्योल हटाउन आज शनिबार कांग्रेस केन्द्रीय समितिको बैठक बस्ने भएको छ ।

152 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank (Detail page 1st) Janata Bank (Detail page 2nd) Janata Bank