बाढीले ढाल्यो चार नयाँ सीमास्तम्भ

शुक्रबार, साउन ३, २०७६



नेपाल भारत अन्तर्राष्ट्रिय सीमाना दशगजामा रहेका कपिलवस्तु जिल्लास्थित सुदूर पश्चिम दक्षिणका चार वटा सीमास्तम्भलाई बाढीले ढालेको छ । गत असार २६ गते परेको अविरल वर्षापछि आएको बाढीले सीमास्तम्भ ढालेको हो ।

यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata