नवलपरासीमा ट्याक्टर दुर्घटना, एकजनाको मृत्यु तीन जना घाइते

शुक्रबार, चैत्र २९, २०७५



नवलपरासी । नवलपरासीको बुलिङ्टार गाउँपालिकामा ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने तीनजना घाइते भएका छन् ।

मृत्यु हुनेमा दाङको तुल्सीपुर नगरपालिका–१७ का २३ वर्षीय ट्याक्टर चालक जनक हरिजन रहेका छन् । बुलिङटार गाउँपालिका–६ मा रा १ त ८९५ नम्बरको ट्याक्टर सडकबाट झन्डै १ सय मिटर तल खसेर दुर्घटना भएको हो ।

बाकी जानकारी आउन बाकि छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank (Detail page 2nd) Janata Bank