नौबिसे–नागढुङगा सडकमा जाम हुन नदिन ठूलागाडी रोक

बुधबार, अशोज २४, २०७५



काठमाडौं । नौबिसे–नागढुङगा सडकमा जाम हुन नदिन ठूलागाडी रोक लगाइएको छ । बस वाहेक मालबाहक सवारी साधन प्रवेशमा रोक लगाएको छ।

आजदेखि एक हप्ताका लागि रोक गराइएको जिल्ला प्रहरी कार्यलय धादिङका प्रहरी उपरीक्षक डम्बर बिकले जानकारी दिए।
राजधानी प्रवेश गर्ने र राजधानीबाट बाहिरिने सवारीका साधनहरुको चाप अत्याधिक हुने र मालवाहक सवारीका कारण नौविसे–नागढुङगा सडक खण्डमा सवारी जाम हुने गरेको छ।

122 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank