राष्ट्रिय महिला भलिबल टिम सम्मानित

मङ्लबार, मंसिर १०, २०७६



काठमाडौं । राष्ट्रिय महिला भलिबल टिम सम्मानित भएको छ ।  बंगलादेशमा भएको एभिसी सेन्ट्रल जोन महिला भलिबल च्याम्पियनसिप विजेता भएपछि सरकारले महिला खेलाडीलाई नगद सहित सम्मान गरिएको हो ।

मंगलबार खेलाडीलाई अर्थमन्त्री डा.युवराज खतिवडा र जगत विश्वकर्माले एक कार्यक्रमकाबीच सम्मान गरेका हुन । खेलाडीहरुलाई जनही तीन लाख रुपैया प्रदान गरिएको छ । गत कार्तिक २८ गते भएको प्रतियोगितामा नेपालले माल्दिभ्सलाई हराउदै उपाधि जितेको थियो ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata