नेपाल भ्रमणपछि मोदीले गरे नेपालीमै दुई ट्वीट

शनिबार, बैशाख २९, २०७५



काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी दुई दिने नेपाल भ्रमण सकेर शनिबार स्वदेश फर्केका छन् । नेपाल भ्रमणपछि उनले दुई वटा ट्वीट नेपालीमै गरे । पहिलो ट्वीटमा मोदीले भनेका छन् ‘मेरो नेपाल भ्रमण ऐतिहासिक रह्यो । यस भ्रमणले मलाई नेपाली जनतासंग आत्मीय हुने ठूलो अवसर प्रदान गर्यो । प्रधानमन्त्री केपी ओली संगको छलफल धेरै फलदायी रह्यो ।’

narendra modi twit 2

दोस्रो ट्वीटमा उनले भनेका छन् ‘यस भ्रमण मार्फ़त भारत–नेपाल सम्बन्धमा नयाँ उर्जा थपिएको छ । म नेपाली जनता तथा नेपाल सरकारले देखाउनु भएको न्यानोपनको लागि आभार प्रकट गर्दछु ।’

narendra modi twit

91 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank Janata Bank