देउवाले जोगाउन नसक्दा नैनसिंहको राजीनामा

सोमवार, माघ २८, २०७५



काठमाडौं । नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघका केन्द्रय अध्यक्ष नैनसिंह महरले राजीनामा दिएका छन् । अध्यक्ष महरले नेपाली कांग्रेसको केन्द्रिय कार्यसमिति बैठकमा आफ्नो राजीनामा पत्र पढेर सुनाएका छन् ।

नेविसंघको महाधिबेशन विवाद चुलिएपछि अध्यक्ष महर राजीनामा दिन बाध्य भएका हुन् । महरले पार्टी पंक्ति नै आफ्नो राजीनामा हुनु पर्ने पक्षमा रहेकाले राजीनामा दिन बाध्य भएको बताए पनि सभापति निकट तथा गृह जिल्ला डडेल्धुराका महरलाई देउवाले जोगाउन सकेनन् ।
हेर्नुहोस राजीनामापत्र

mahar1

mahar2

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank (Detail page 2nd) Janata Bank