“”

नागार्जुन नगरपालीकामा एमालेका मेयर उपमेयर दुवै अगाडि

सोमवार, जेष्ठ १, २०७४



नागार्जुन नगरपालीकाको मेयर पदमा नेकपा एमालेका कृष्णहरि खत्री १३७ मतका साथ अग्रपंक्तिमा रहेका छन भने नेपाली कांग्रेसका मोहन बस्नेतले १२६ मत प्राप्त गरेका छन यसैगरी उप मेयर पदमा नेकपा एमालेकी सुशिला अधिकारीले १७० मत प्राप्त गरी अग्रस्थानमा रहेकी छन् । मतगणना जारी रहेको छ ।

2858 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank Janata Bank