मन्त्री जोशीको दावी ‘पचास दिनभित्र एक लाख उद्यमी तयार पार्छौं’

loading...

शुक्रबार, फाल्गुन ६, २०७३



धुलिखेल । उद्योगमन्त्री नवीन्द्रराज जोशीले अबको ५० दिनभित्र एक लाख उद्यमी तयार पार्ने बताएका छन् ।

शुक्रवार काभ्रेपलाञ्चोकको धुलिखेलमा घरेलु तथा साना उद्योग कार्यालयको आयोजनामा ‘लघु उद्यम दर्ता विशेष अभियान’ कार्यक्रमको उद्घाटन गर्दै मन्त्री जोशीले लघु उद्यमीलाई सरकारले प्रोत्साहन दिँदै उनीको सीप र उद्यम विकासमा सहयोग गरी १० वर्षभित्रमा कुनै पनि नेपाली नागरिक मजदुरी गर्न विदेश जान नपर्ने वातावरण सिर्जना गर्ने बताए ।

“उद्यम दर्ता गर्नेका लागि सरकारले केही न केही व्यवसाय गर्ने वातावरण तयार गर्छ,” उन भने।

348 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

NIC Asia below taja khabar
Bajaj below taja samachar
RITZ sports right side Below samsung cement health right side Samsung health right side Samsung health right side bottom